हाजिरी मेशिनबाट कोरोना भाइरस सर्ने खतरा तर सरकार उदासिन
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १७:३७:३४
२१ फाल्गुण, काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै नेपाल सरकार लगायत निजी क्षेत्रले आफ्ना कर्मचारीको हाजिर नियमित गर्न प्रयोगमा ल्याएको हाजिरी मेशिन कोरोना संक्रमण गराउने अर्को भयावह खतराको रुपमा देखिएको छ ।
अफिसका सबै कर्मचारीहरुले एकै मेशिनमा औला घुर्सादै हाजिर गर्दा तथा फेसरिडिङ मेशिनमा नजिकै गएर हेर्दा सो मेशिनमा कथम्कदाचित संक्रमण भैहाले कार्यालयका पुरै कर्मचारी र सोमार्फत कार्यालयका पुरै परिवारमा कोरोना संक्रमण हुनेसक्ने खतरा रहेको चिकित्सकहरुको भनाई रहँदै आएको छ ।
कोरोना भाइरस मानिसबाट मानिसमा पसिना वा आँखा जुधाउँदा पनि सर्न सक्ने चिकित्सकहरुले बताइरहदाँ यदि कुनै कर्मचारीमा कोरोना संक्रमण रहेछ भने उपरोक्त हाजिर मेशिन वा फेसरिडिङ मेशिनमा भाइरस सर्ने संम्भावना हुने डर कर्मचारीहरुमा पैदा भएको हो ।
तर यस विषयमा सम्बन्धित पक्षहरु मौन देखिएपछि कर्मचारीहरुमा आंतक छाएको छ । कोरोनाको महामारी साम्य नहुञ्जेलसम्म कम्तीमा हाजिरी मेशिनबाट हाजिर गर्ने वर्तमान प्रावधान स्थगित गर्न र हरेक कर्मचारीका लागि छुट्टाछुट्टै व्यक्तिगत हाजिरी कपीको व्यवस्था गर्न कर्मचारीहरुले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार