नेपालमा बिलासी र सुस्त जिवनशैलीले बर्षेनी मिर्गौला रोगी बढ्दै
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १९:११:३५
२९ फागुन काठमाडौं । बिहीबार ‘आज’ विश्व मिर्गौला दिवस परेकाे छ । मिर्गौला स्वास्थ्यको लागि विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि नेपालमा पनि यो दिवस मनाईदै छ ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरेको छ । यस वर्षको दिवसको नारा ‘मिगौंला स्वास्थ्य सबैको लागि, सबै ठाउँमा–रोकथामदेखि पहिचान र उपचारसम्म समान पहुच’ भन्ने रहेको छ ।
डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८५ करोड मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या रहेको छ ।हरेक १० जना वयश्कमध्ये एक जनामा मिगौंला समस्या देखिने गरेको तथ्यांक छ । दैनिक व्यायाम, स्वस्थ खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिए मिर्गौला समस्याबाट बच्न सकिने चिकित्सकहरु बताउछन् ।
पछिल्लो समय बढिरहेको बिलासी र सुस्त जिवनशैलीले नेपालमा पनि मिर्गौला रोगीहरु बढिरहेका छन् । सरकारले मिर्गौला फेल भएका तथा प्रत्यारोपण गरेका विरामीलाई निशुल्क डायलासिसको घोषणा गरेपनि देशभर यो सेवा दिने अस्पतालको भने अभाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार