बढुवा रोकिंदा प्रहरीमा चरम निराशा
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:४०:१८
२९ फाल्गुण, काठमाडौं । समायोजन विवादले नेपाल प्रहरीको डीआईजीदेखि जवानसम्मको बढुवा प्रक्रिया अवरुद्ध हँुदा चरम निराशा देखिएको छ । समयमा वृत्ति विकास नहुँदा अधिकृतहरुमा शिथिलता बढेको छ भने महत्वपूर्ण निकाय निमित्तका भरमा चलेका छन् ।
डीआईजीको बढुवा प्रक्रिया रोकिंदा कतिपय महत्वपूर्ण निकाय एसएसपीको भरमा चलाउनु पर्ने बाध्यता रहेको छ ।नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई यो परिवेशमा काम गर्न ज्यादै अफ्ठेरो परिरहेको छ । तर तालुक मन्त्रालय गृह भने डीआईजीको दरबन्दी नै कटौती गर्ने तयारीमा रहेको छ । यो प्रकरणमा महानिरीक्षक ज्ञवाली र गृह सचिवबीच विवाद नै भएको छ ।
उता, समयमा बढुवा हुन नसक्दा कतिपय अधिकृत समय अगावै घर जानुपर्ने अवस्था सिर्जना हुन थालेको छ । त्यसैले काम गर्ने जाँगर समेत मरेर आएको छ – एक प्रहरी अधिकृत भन्छन् । गत माघ २८ गते महानिरीक्षक सर्बेन्द्र खनालसँगै २२ जना डीआईजी एकैपटक सेवानिवृत्त भएका हुन् । त्यसपछि धेरै ठाउँमा एसएसपीबाटै काम चलाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
तीन रिक्त एआईजी पदमा गृह मन्त्रालयले तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिश गरेपनि मन्त्रिपरिषदले अनुमोदन गरिसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार