कतार एअरबाट करिब ६०० यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ४:४३:२
१३ चैत्र, एजेन्सी । भारत सरकारले कोरोना भाइरस ‘कोभिड १९’ महामारीको सङ्क्रमणका कारण सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ ।
जर्मनीको परराष्ट्र मन्त्रालयमार्फत पठाएको अनुरोधपछि भारतीय हवाई विभागले शुक्रबार र शनिबार एक÷एक विशेष उडानको अनुमति दिएको हो । शुक्रबार र शनिबार बिहान १०ः१५ मा अवतरण गर्ने कतार एअरको विशेष विमान नयाँ दिल्लीबाट ११ः३० मा दोहाका लागि छुट्नेछन् भने दोहाबाट फ्¥याकफर्ट जानेछन् । विमान खालि आउनेछन् भने जाँदा दुबैले गरी ६०० यात्रुलाई फिर्ता लानेछन् ।
जर्मन दूतावास र युरोपेली युनियनको पहलमा ती पर्यटक स्वदेश जान लागेका हुन् । प्राप्त जानकारी अनुसार तीमध्ये कसैलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छैन । बिहीबार जर्मनीका राजदूत वाल्टर जे लिन्डाले ट्वीट गर्दै बुधबार राति पहिलो विशेष उडानमार्फत् करिब ५०० नागरिकलाई स्वदेश पठाइएको र शुक्रबार र शनिबार करिब ६०० व्यक्ति यूरोप फकिैने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
मंसिर १७, २०८१ सोमबार
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
मंसिर १७, २०८१ सोमबार
आजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार