तातोपानी र रसुवागढी नाका खुल्यो
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २२:५५:२
१४ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि दैनिक आवश्यक सामग्रीको अभाव नहोस् भनी चीनतिरको दुई नाका आजबाट खुला भएको छ ।
आजबाट चीनसँगको रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुलाइएको जानकारी भन्सार विभागले दिएको छ । गत माघ १५ देखि मालसामान र मानिसको आवातजावत रोकिएका यी नाकाबाट आजदेखि भन्सार जाँचपास शुरु भएको छ । अहिलेलाई भने यी दुबै नाकाबाट मालसामान र सवारी आवतजावत मात्र खुला गरिने जनाइएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण उच्च भएकाले लामो समयदेखि यहाँ आएर अड्किएका सामानलाई डिसइन्फेक्सन स्प्रे गरेर नेपाल भित्र्याइने नीति सरकारले लिएको छ । चीनसँगका यी दुई नाका सुचारु भएपछि दैनिक उपभोग्य सामग्रीको अभाव नहुने विश्वास सरकारी पदाधिकारीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार