भाइरस संक्रमण रोकथामवारे तीन जिल्लाका अधिकारी तथा जनप्रतिनीधिबीच छलफल
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार १:२१:४३
१६ चैत्र, वीरगन्ज । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रेकाहरुको पहिचान तथा सुरक्षित व्ययवस्थानका विषयमा तीन जिल्लाका जनप्रतिनिधी तथा सुरक्षा अधिकारीहरुबिच आइतबार वृहत छलफल भएको छ । बाराको परवानीपुर स्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले आयोजना गरेको बारा,पर्सा र रौतहट जिल्लाका सेनाका पदाधिकारी, सुरक्षा प्रमुख एवम स्थानिय निकायका प्रमुख तथा सरकारी अस्पतालका पदाधिकारी बिच भएको बैठकमा कोराना रोगबाट आउन सक्ने चुनौतीहरुको बारेमा छलफल भएको हो ।
छलफलमा विश्वव्यापी महामारीको रुपमा रहेको कारोना रोगको सक्रमणको वर्तमान आवस्था तथा सम्भावित चुनौतिहरुको बारेमा नेपाली सेनाका वाहिनी पति अनुप जंग थापाले जानकारी गराएका थिए । सक्रमणको चैनलाई न्युनिकरण गर्न भारत तथा तेस्रो मुलुकबाट आएकाहरुका व्यक्तिहरुको पहिचान गरी क्वारेनटाइनमा व्यवस्थापन गर्नुका सथै रोगको लक्षण देखिएमा त्यसको उपचार लगायतका बारेमा बैठकमा बिस्तृत छलफल भएको थियो ।
सिमावर्ती तीन जिल्लामा विदेशबाट आएकाहरुकोे सुचि संकलन गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा कोरेन्टाइन गर्ने कुरामा जोड दिइएको थियो ।आवश्यकता अनुसार सेनालाई बैकपको रुपमा परिचालन गर्दै नेपाल प्रहरी,शस्त्रप्रहरी एवम स्थानिय जनप्रतिधिहरु सकितको टोली स्थानिय निकायामा परिचालन बिषयमा छलफल समेत भएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताए ।
बैठकमा २२ नम्बर बाहिनीका बहिनिपती अनुपजंग थापाले बहिरबाट आएकाहरुबाटै संक्रमण फैलीने सम्भावन भएकाले त्यस्ता व्यक्तिको पहिचानका लागी लागी पर्ने अहिले मुख्य आवश्यकता रहेकको बताए । बैठकमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कोरोना विरुद्धको लडाइमा सबै भन्दा अगाढीको मोर्चामा उभिएका स्वास्थ्यकर्मीहरुको जिवन विमा र आवश्यकता अनुसार उपचारका लागि आवस्यक उपकरणको प्रवन्ध स्थानिय निकायले पनि गराउन त्यार रहेको बताए ।
उनले बाहिरबाट आएकाहरुको सुचि संकलनका लागि स्थानिय तहका कर्मचारी तथा जनप्रतिनीधीहरुलाई परिचालन गरि सुरक्षा निकायहरुलाई सकदो सहयोग गर्नुका साथै लकडाउनको क्रममा घरभित्र रहेका सर्वसाधारणलाई उत्पन्न भएको समस्याहरुलाई क्रमिक रुपमा न्युनिकरण गर्न सुरक्षा निकाय तथा जनप्रतिनिधिहरु बिचको सामंजस्याताको आवश्यकता औल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार