अमेरिकामा कोरोनाबाट १२ हजार आठ सयको मृत्यु
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १४:४८:३८
२६ चैत्र, एजेन्सी । अमेरिकामा कोरोना भाइरस ‘कोभिड-१९’ बाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।अमेरिकामा चार लाख चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार आठ सय ८४ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये २१ हजार ६ सय ७४ जना उपचारपछि निको भएका छन् ।
अमेरिकापछि स्पेनमा सबैभन्दा धेरै एक लाख ४१ हजार ९ सय ४२ जना सङ्क्रमित भएकोमा १४ हजार ४५ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये ४३ हजार दुई सय आठ जना उपचारपछि निको भएका छन् ।
इटलीमा एक लाख ३५ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा अहिलेसम्म सबैभन्दा धेरै १७ हजार एक सय २७ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये २४ हजार तीन सय ९२ जना उपचारपछि निको भएका छन् ।
फ्रान्समा पनि एक लाख ९ हजार ६९ जना सङ्क्रमित भएकोमा १० हजार तीन सय २८ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये १९ हजार तीन सय ३७ जना उपचारपछि निको भएका छन् ।
विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको भाइरसका कारण अहिलसम्म १४ लाख ३१ हजार पाँच सय सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । विश्वभर ८२ हजार ७४ जनाको ज्यान गएको छ भने तीन लाखभन्दा धेरै निको भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार