नासाले अमेरिकी भूमिबाट पहिलो मानव अभियान सुरु गर्ने
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १९:२८:३५
६ वैशाख एजेन्सी । नासाले झन्डै १० बर्षपछि अमेरिकी भूमिबाट पहिलो मानव अभियान सुरु गर्ने घोषणा गरेको छ। मे २७ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहित रकेट र अन्तरिक्ष यानले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन ‘आईएसएस’मा उडान भर्नेछ।
रकेट र अन्तरिक्ष यानलाई नीजि कम्पनी स्पेसएक्सले बनाएको हो। सन् २०११ मा नासाको स्पेस शटल सेवानिवृत्त भएदेखि उसले मानव उडानका लागि रूसी रकेट प्रयोग गर्दै आइरहेको थियो। यो अभियान सफल भएमा अरबपति उद्यमी एलोन मस्कको नेतृत्वमा रहेको स्पेसएक्स नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउन सफल पहिलो निजी कम्पनी हुनेछ।
फाल्कन नाइन रकेट र क्रु ड्र्यागन स्पेसक्राफ्टले स्पेस केन्द्रको ऐतिहासिक प्याड ३९ए बाट उडान लिनेछन्। यही स्पेसक्राफ्ट अपोलो र शटल मिशनहरूको लागि प्रयोग गरिएको थियो। यसमा बब बेहनकेन र डग हर्लीले अन्तरिक्ष यात्रा गर्नेछन्। उनीहरुलाई आइएसएस पुग्न लगभग २४ घण्टा लाग्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार