दुल्लूका ११ स्थानीय तहमा नियमित खोप शुरु
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ बुधबार ३:८:३७
१६ बैशाख दुल्लू । लकडाउन कारण रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आजदेखि दुल्लू नगरपालिकामा सञ्चालन गरिएको छ । दुल्लु नगरपालिका अन्तर्गत रहेका ४२ वडा खोप केन्द्रहरुबाट त्यस क्षेत्रका सबै बालबालिकालाई खोप लगाइने जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
नवजात शिशु जन्मेदेखि १५ महिना नपुगुन्जेलसम्म लगाइने खोपअन्तर्गत छुटेका खोपहरु लगाइने छ । जिल्लामा ११ स्थानीय तह रहेको भए पनि अन्य १० तहमा अर्को महिनाको पहिलो सातादेखि खोप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । नियमित रूपमा लगाउने खोपहरु लकडाउनका कारण त्यस क्षेत्रका हजारौँ बालबालिका खोप लगाउनबाट वन्चित भए पनि आजदेखि त्यो पूरा हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार