शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १ खर्ब ७१ अर्ब ७१ करोड
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २३:२५:३६
१५ जेठ, काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यानवयन गर्न १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ।
संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले विज्ञान तथा प्रविधि प्रतिष्ठानको सुदृढिकरणका लागि गर्न उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
यसका साथै राष्ट्रिय स्तरको विज्ञान प्रयोगशालालाई सुदृढ गर्दै सबै प्रदेशमा एक-एक स्थापना गर्ने क्रममा आगामी वर्षमा दुई प्रदेशमा विज्ञान तथा प्रविधि प्रयोगशाला सञ्चालन गरिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार