मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार २१:५३:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-1-1_qJGSZWfwU7.jpg)
२८ जेठ, विराटनगर । मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा मोरङको रतुवामाई नगरपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार सौठा क्वारेन्टाइन बसेका तीन जना र इटहरा क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरु १० दिन अघि भारतबाट आएकाहरु हुन् ।
नगरले क्वारेन्टाइनमा बसेको १० दिनपछि मात्र कोरोना जाँच गर्दै आएको छ । मोरङमा कोरोनाका कारण प्रभावित स्थानीय तह रतुवामाई बनेको छ । यससँगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार