अब रातीमा गाडी चार्ज गर्दा सस्तो
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १९:२४:४०
३ असार, काठमाडौं । अब रातको समयमा विद्युतीय गाडी चार्ज गर्दा महसुल सस्तो पर्ने भएको छ। विद्युत नियमन आयोगले असारबाटै लागू हुने गरी चार्जिङ स्टेसनको शुल्क निधारण गरेसँगै गाडी चार्ज गर्दा महसुल सस्तो पर्ने जनाएकाे हाे ।
विद्युत नियमन आयोगले चार्जिङ स्टेसन सञ्चालकले अधिकतम् २० प्रतिशतसम्म मुनाफा लिन पाउने गरी यातायातका विद्युतीय सवारी साधन चार्ज गर्ने महसुल दर तोकेको हो । विद्युत नियमन आयोगले स्वाप सुविधा लिने ग्राहकसँग सिजनल ‘मौसमी’ रुपमा र विहान, दिउँसो र बेलुका मूल्य फरक लिनुपर्ने गरी महसुल तोकेको छ ।
यस अनुसार, अब ३३ केभीको लाइन लिएर साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्जिङ स्टेसनमा सवारी साधन चार्ज गरेमा प्रति किलोवाट घण्टा ८ रुपैयाँ ४० पैसा लाग्ने छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबैभन्दा सस्तो ४ रुपैयाँ ४५ पैसा लाग्ने छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि ६ रुपैयाँ ६० पैसा शुल्क लाग्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार