कर्णालीमा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २२:४१:२१
१० असार, सुर्खेत । कर्णाली प्रदेशमा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तरगत रहेको स्वास्थ्य महाशाखाकाअनुसार सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट, कालिकोट, दाङ, धनुषा, रुपेन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक एक गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ । यस्तै कोरोना जितेर घर फर्किनेको संख्या ५ सय ६८ पुगेको छ । बुधबार मात्रै ८ जना संक्रमित निको भएर घर फर्किएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार