आईसीसीको बैठक आज, अध्यक्षका लागि ग्रेब्स र गांगुलीको लडाई
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १६:५३:५२
११ असार, एजेन्सी । बहुप्रतिक्षित ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको निर्णायक ठानिएको बैठकबारे छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बैठक बस्दै छ । बैठकले ट्वेन्टी ट्वेन्टी प्रतियोगिताको निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।
यद्यपी यसपटक आईसीसीको मुख्य एजेन्डा अध्यक्ष पदको हुने भनिएको छ । भिडियो कन्फरेन्स मार्फत हुने बैठकमा अध्यक्षको चुनावी प्रकृयाबारे छलफल हुनेछ । पूर्व इङ्ल्यान्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेब्स आईसीसीको अध्यक्षका प्रमुख दावेदारी हुन् ।
हालका अध्यक्ष मनीहरलाई ग्रेभसले प्रतिस्थापन गर्ने देखिएको छ । आईसीसीले यसअघिनै टी–२० विश्वकपको बिषयमा अघिल्लो महिनामात्र निर्णय लिने बताईसकेको छ । बैठकले आईसीसीको अध्यक्ष पदको निर्वाचनको मिति तय गर्ने बताईएको छ ।
ईङ्ल्याण्ड तथा वेल्सका पुर्व अध्यक्ष ग्रेब्स अध्यक्षको दाबेदार देखिएपनि भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरव गांगुलीलाई सम्भावित अध्यक्षको रुपमा हेरिएको छ । आईसीसीको अध्यक्षमा उम्मेदवारी दिन सदस्यले कम्तीमा दुई पटक बोर्ड बैठकमा अनिवार्य सहभागी हुनुपर्ने र सम्बन्धित देशका बोर्ड सदस्यले मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार