प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २२:२९:४२
१७ असार, परासी । नवलपरासी ‘बर्दघाट–सुस्ता पश्चिम’को पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।
वर्षेनि डुवानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता९दीपक०ले बताए ।
गाउँपालिकाले लाईफ बुवरी रिङ्ग एक, मेगा फोन एक, आरी एक, हेल्मेट दश, स्टेचर एक, रिफ्लेक्टिङ् ज्याकेट छ, फायर बल चार, हेल्मेट डिजाईन ८, लाइफ ज्याकेट लगायत १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरीचौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार