जुस र पेय पदार्थको मापदण्ड निर्धारण
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २१:९:५५
२२ असार, काठमाडौं । सरकारले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले फलरस ‘जुस’, फलफूलको पेय ‘फ्रुट वेवरेज’ सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए ।
मापदण्डमा फलफूल नेक्टर ‘फ्रुट नेक्टर’ को पनि स्वीकृत गरिएको छ । उपभोक्ता स्वस्थ्य, स्वच्छ बजार र प्रतिस्पर्धाका लागि खाद्य ऐनअनुसार मापदण्ड परिवर्तन गरिएको विभागले जनाएकाे छ । नयाँ मापदण्डले जुसमा पानी नहुने र वेभरेजमा फलफूलको मात्रा निर्धारण सुनिश्चित गरेको छ ।
विभागले स्वीकृत गरेको मापदण्डमा विश्व व्यापार संगठन ‘डब्लुटीओ’ का सदस्य राष्ट्रहरूको राय र सुझावका लागि एसपीएस नोटिफिकेसन पनि जारी गरेको छ । डब्लुटीओका सदस्य राष्ट्रहरूको राय सुझाव आए त्यसअनुसार र नआए यथावत रुपमा नेपालको गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार