धार्मिक ग्रन्थका पाना ५ करोडमा बेच्न खोज्ने ६ जना पक्राउ
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १७:५१:८
काठमाडौं । सुनका अक्षरले लेखिएको धार्मिक ग्रन्थको पाना भन्दै विक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ ढुंङ्गेअड्डा स्थितमा केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको खरिद बिक्रि गर्न मोलमोलाई गरिरहेको सुचनामा प्रहरीले उनीहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ दिक्तेल ४ का ३२ बर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल ३का ४२ बर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ १ का ३१ बर्षीय सुबास कुमार बस्नेत रहेका छन । यस्तै ओखलढुंगा सुनकोशी २ घर का ३३ बर्षीय हरी बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर ११ का ६४ बर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी ८ का ३४ बर्षीय रोशन तामाङ रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये जनक गिरीको साथबाट तिब्बतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ लेखिएका १६ पाना र ती पाना पाँच करोड रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भइरहेको प्रहरीको दाबी छ ।
उनीहरुमाथि प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ, बरामद सुनको मूल्य ११ करोड ४३ लाख
असोज १९, २०८१ शनिबार
सुन तस्करीको लाइन मिलाउने थुप्तेनलाई थुनामा राख्न सर्वोच्चको आदेश
असोज १२, २०८१ शनिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार