नेपालका २१ हिमताल फुट्ने खतरामा !
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १६:५१:२५
काठमाडौं । नेपालका २१ वटा हिमताल फुट्ने खतरामा रहेको विज्ञहरुले बताएका छन । नेपालमा हिमतालका बारेमा अध्ययन, अनुसन्धान गर्ने संस्था इसीमोड र युएनडिपीका विज्ञहरुले नेपालका २१ हिमताल फुट्ने खतरामा रहेको बताएका छन ।
हिमाली क्षेत्रमा रहेका ४७ वटा हिमताल जोखिममा छन । तीमध्ये नेपालका २१ हिमताल फुट्ने खतरामा रहेका हुन । बाँकी २५ वटा चीन र एउटा भारतमा छ ।
इसिमोडका वैज्ञानिकहरुका अनुसार यो समय हिमताल फुट्ने जोखिम हुन्छ । हिउ पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले हिमताल फुट्ने जोखिम बढेको हो । अविरल बर्षापछि हुने चापले गर्दा हिमताल फुट्ने जोखिम धेरै हुने वैज्ञानिकहरुको भनाई छ ।
इसीमोड र युएनडिपीले गरेको अध्ययन अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ हिमताल छन् । तर यी हिमताल फुट्ने जोखिम बढेपनि कसैले वास्ता गरेको पाइदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार