ओली–प्रचण्ड वार्ता भोलि पनि !
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २२:२४:७
१८ साउन, काठमाडौं । आज झण्डै तीन घण्टा छलफल हुँदा पनि निष्कर्षविहिन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच भोलि पनि वार्ता हुने भएको छ । भोलि बिहान फेरि बस्ने गरी आजको वार्ता सकिएको नेताहरुले बताएका छन् ।
ओली र प्रचण्डबीचको वार्ता आज दिउँसो बालुवाटारमा बसेको थियो । जसलाई वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मध्यस्तता गरेका थिए । एक हप्तापछि तीन घण्टा लामो छलफल सकारात्मक भएपनि ओली र प्रचण्डबीच सहमति जुटिसकेको छैन् ।
प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरेका छन् । ओलीले कुनै हालतमा राजीनामा नदिने बताउँदै आएका छन् । अहिले चलिरहेको स्थायी कमिटी बैठक समेत बेवास्ता र बहिष्कार गरिरहेका ओलीले संसद अधिवेशन अन्त्य गरिसकेका छन् । ओलीको पछिल्लो कार्यशैलीबाट नेकपाका नेताहरु झन रुष्ट बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार