गायक निशान भट्टराइले गरे कानुनी बिबाह
नेपालबहस संवाददाता
साउन २७, २०७७ बुधबार ०:११:२५
२७ साउन, काठमाडौं । गायक निशान भट्टराईले बिहे गरेका छन् । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।
मंगलबार धुलिखेल जिल्ला अदालतमा उनीहरुले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात् उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।
पछिल्लो समय निशानको स्वरमा रहेको ‘के माया लाग्छ र’ बोलको गीत चर्चामा छ । ऋचाले निशानको स्वरमा समावेश ‘लाहुर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार