प्रहरीलाई संक्रमण भएपछि रानीपोखरीमा सर्वसाधारण प्रवेशमा रोक
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १७:३३:५१
२९ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। केही दिनअघि कार्यालयमा प्रहरीको कपाल काट्ने नाई र कन्ट्रोल रुममा काम गर्ने तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।
उनीहरुमा कोरोना देखिएपछि कार्यालय प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।
कार्यालयमा कार्यरत ३० जना भन्दा बढी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको आइतवार स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ। पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिने क्रम बढेर गएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार