नेपाली झण्डा जलाएको गीत युट्युबमा !
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १९:५६:३०
२ भदौ, काठमाडौं । सामाजिक सञ्जाल य्टयुबमा राष्ट्रियताको धज्जी उडाउदै नेपाली झण्डा जलाएको गीत सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । राष्ट्रियता एवंम जातीय घृणा फैलाउने शब्दको प्रयोग गरी आपत्तिजनक रुपमा गीत सार्वजनिक गरेपछि चौतर्फी आलोचना भएको हो ।
‘देशद्रोही’ शीर्षकको गीतलाई ‘मंगोल हप अफिसियल’ नामको युयट्युब च्यानलबाट सार्वजनिक भएको छ । देशविरोधी आपत्तिजनक शब्द प्रयोग गरेर गाइएको गीतमा नेपालको झण्डा जलाइएको दृश्य पनि छ ।
गीतमा आफूलाई ¥यापर भनेर दाबी गर्ने मंगोल ग्याल्जोले लेखेको उल्लेख छ । यो गीत सार्वजनिक भएसँगै दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने माग चर्कोसँग उठेको छ ।
हेर्नुहोस गीतको पूरा भिडियो
https://youtu.be/THyGVAWzSx4
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार