कपिलदेव ओली पुनः बीमा समितिको विज्ञ संचालक नियुक्त
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार २१:३:२७
६ भदौ, काठमाडौं । बीमा समितिको विज्ञ सञ्चालकको रुपमा कपिलदेव ओलीलाई पुनः नियुक्ती गरिएको छ । अर्थमन्त्रालयले हिजो बीमा समितिमा पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई विज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको छ ।
उनी ओली एण्ड एशोसिएट्स ल फर्ममा आबद्ध छन् । यसअघि पनि चार वर्षसम्म बिज्ञ सञ्चालक रहेका ओलीको पदावधी गत चैत्र ४ गते सकिएको थियो । बीमा समितिको बिज्ञ सञ्चालक पद त्यस यता रिक्त रहँदै आएकोमा पुनः ओलीलाई नियुक्त गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो । विज्ञ सञ्चालकमा नियुक्त ओलीले नेपाल ल क्याम्पसबाट स्नातक र पूर्वाञ्चल विश्व विद्यालयबाट एमपिए (स्नातकोत्तर) गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार