कांग्रेस आस्थावान नेपाल प्रजातान्त्रिक महासंघ गठन
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार १:१:३५
८ भदौ, पोखरा । विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध नेपाली काँग्रेससँग आस्थावान् व्यक्तिको भेलाले सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा नेपाल प्रजातान्त्रिक महासंघ कास्की जिल्ला तदर्थ समिति गठन गरेको छ ।
महासंघको विधानबमोजिम गठित समितिका सहसंयोजकमा अञ्जु बराल, सचिवमा क्षेत्रबहादुर बराल क्षेत्री, सहसचिवमा मानकुमारी बराल, कोषाध्यक्षमा छत्रधर आत्रेय र प्रवक्तामा सचिन रानाभाट छन् । समितिमा कास्कीका पाँच वटै स्थानीय तहको प्रतिनिधित्व छ ।
त्यस्तै सदस्यमा सुरेश श्रेष्ठ, अर्जुन गुरुङ, केशरीरमण न्यौपाने, कोपिला तिवारी, टीकाराम लम्साल, दुर्गाराज रेग्मी, प्रमोद कोइराला, भुला केसी।, ई।भृगुराज भट्टराई र भोलानाथ पौडेल, महेशकुमार सिग्देल, मोहदत्त पोख्रेल, यानी परियार, रविरमण तिवारी, लोकचन्द्र खनाल, विशाल गुरुङ, विष्णु गुरुङ, वेदहरि तिमिल्सिना, सञ्जीव पौडेल र आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला छन् ।
समितिका सल्लाहकारमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, प्रा।डा। कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सेना, डा अजय थापा र डा वीरबहादुर कार्की तथा कानूनी सल्लाहकारमा फणीन्द्रराज कोइरालालाई चयन गरिएको छ । महासंघले नेपाली काँग्रेसको संगठनलाई मजबुत र एकताबद्ध बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने संयोजक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार