भक्तपुरको मध्यपुर थिमिमा ११४ संक्रमित, अस्पताल शिल
नेपालबहस संवाददाता
भदौ ९, २०७७ बुधबार ०:१६:२४
९ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा १ सय १४ संक्रमित पुगेका छन् । पछिल्लो १० दिनयता मात्रै ७१ जना व्यक्तिमा कोरोना देखिएपछि कोरोना संक्रमितको सख्या १ सय १४ पुगेको हो । संक्रमितमध्ये १३ जना निको भइसकेको नगरपालिकाकाले जनाएको छ । अधिकांश संक्रमितले आफ्नै पहलमा पीसीआर परीक्षण गरेका थिए ।
संक्रमितको ट्रेसिङमार्फत २०० जनाको पीसीआर परीक्षण गरेको भागिरथले जानकारी दिए । ट्रेसिङमार्फत भएको परीक्षणमा भने जम्मा छ जनामा संक्रमण देखिएको पनि उनले बताए ।
कोरोना संक्रमण देखिएपछि नेपाल कोरिया मैत्री र इवामोरा अस्पताल सिल गरिएको थियो । उक्त अस्पताल अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अहिलेसम्म थिमिका छ जना स्वास्थ्यकर्मीमा संक्रमण देखा परेको छ । जसमध्ये २ जना डाक्टर, तीन जना नर्स र एक जना हेल्थ असिस्टेन्ट रहेका छन् ।
त्यस्तै, तीन जना बैङ्क र एक जना फाइनान्सका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भेटिएपछि घर नै सिल गर्ने उपत्यकामा मध्यपुर थिमि नगरपालिका पहिलो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार