गायिका लता मंगेशकरको भवन शिल !
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २०:४६:५
१४ भदौ, एजेन्सी । प्रसिद्ध गायिका लता मंगेशकरको भवन ‘प्रभुकुञ्ज’ बीएमसीले शिल गरेको छ । लता मंगेशकर साउथ मुम्बईको चमवाला हिलमा बस्छिन् जहाँ उनको भवन शिल गरिएको छ ।
यद्यपी उनी र उनको परिवार सुरक्षित छन् । भवन शिल गरिएको खबर बाहिरिने बित्तिकै उनको स्वास्थ्यबारे भ्रम फैलिएको छ । भ्रम फैलिएपछि लताको परिवारले उनी स्वस्थ भएको बताएको हो । परिवारले दिएको आधिकारिक अभिव्यक्तिमा भनिएको छ, ‘विल्डिङ समुदाय र बीएमसीले शिल गरेको हो । किनकी हाम्रो घर र विल्डिङमा कयौँ वृद्धवृद्धा रहन्छन् । सामाजिक दुरी बढाउनका लागि यो पटक गणेश उत्सव पनि सामान्य थियो ।’
यसअघि लतालाई ज्वरो र श्वास फेर्न गाह्रो भएको थियो । त्यसपछि उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।यद्यपी केही दिनपछि लता स्वस्थ भइ घर फर्किएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार