जडीवुटीका बारे भ्रम फैलाएको भन्दै आयुर्वेद चिकित्सक संघको आपत्ति
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार २३:१४:४९
१८ भदौ, काठमाडौं । कोरोना महामारीका बीच आयुर्वेद जडीवुटीका नाममा भ्रम फैलाएको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ । केही युट्युब च्यानल तथा अनलाइन पत्रिकामा आयुर्बेद चिकित्सा नपढेका, परिषद्मा दर्ता नभएका तर गैह्र कानुनी रुपमा आफ्नो नामको अघि डा. लेखेर आयुर्वेद चिकित्सक हुँ भनी जनमानसमा भ्रम फैलाएको भन्दै संघले आपत्ति जनाएको हो ।
संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले भ्रम फैलाउने कामप्रति आपत्ति जनाउदै विज्ञप्ति निकालेका हुन् । विज्ञप्तिमा बीपी तिमिल्सिना, पूर्ण शाही, बद्री गौतम लगायतका व्यक्ति आयुर्वेद तथा प्राकृतिक चिकित्सक नरहेको र काउन्सिलमा दर्ता समेत नभएको तथा आयुर्वेद चिकित्सालाई समेत बद्नाम गराउन उद्दत रहेको हुँदा त्यस्ता व्यक्तिको भ्रममा नपर्न आग्रह गरिएको छ ।
आयुर्बेद चिकित्सक बन्न विज्ञान विषयमा चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण गरेकाे हुनुपर्छ । साथै उक्त व्यक्ति नेपाल आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएको हुनुपर्दछ । तर आफू आयुर्वेद चिकित्सक हुँ भन्दै गल्ती गर्ने र आयुर्वेद चिकित्सकको बदनाम गर्ने उपर तत्काल कारबाही गर्न संघले सरकार समक्ष माग गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार