रातो मच्छिन्द्रनाथको रथ यात्रामा कांग्रेस वीपीको ऐक्यवद्धता
नेपालबहस संवाददाता
भदौ १८, २०७७ शुक्रबार ४:५२:५८
१८ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यात्रामा नेपाली कांग्रेस वीपीले ऐक्यवद्धता जनाएको छ । संस्थाका सचिव सुशीलराज वाग्लेले बिहीबार एक विज्ञप्ति जारी गर्दै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामको नाममा सरकारले लामो समय देखि लकडाउन र निषेधाज्ञाको नाममा जनतालाई घरमै थुनरे राखने काम मात्र गरेको प्रति हाम्रो पार्टीको गंम्भिर ध्यानाकर्षण भएकोले गत भदौ १५ गते सरकारलाई कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामको विकल्प खोज्न तथा विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर तथा गरिब निमुखालाई राहात सरकारले नदिएको भन्दै हाम्रो पार्टीले राहत वितरणको लागि निषेधित क्षेत्र वालुवाटारमा भिख माग्ने कार्यक्रम गरेको थियो ।
हामीले भनेका थियौ व्यवसायीहरुको व्यवसाय बन्द रहदा हात धुनपर्ने स्थिति आयो तथा लकडाउन र निषेधाज्ञाको कारणले परम्परा देखि चलिआएको विभिन्न जातजाति तथा धर्मावलम्बीहरुको रितिरिवाज, चाडपर्व तथा जात्रामेलामा समेत प्रभाव परेकोले स्वास्थको मापदण्ड पुरा गर्दै लकडाउन र निषेधाज्ञा हटाउन पर्ने हाम्रो माग थियो विज्ञप्तिमा उल्लेख छ ।
तर आज परम्पराकाल देखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथ यात्रा जनस्वाथ्यको मापदण्ड पालना गरि रथ यात्रा गर्नु पर्ने नारा लेखिएको प्लेकार्ड देखाएर पुल्चोकस्थित रथ राखीएको स्थानमा पुगी शान्ति पुर्ण रुपमा आफ्नो धर्म संस्कृतिक तथा सांस्कृतिकको रक्षा गर्न रथ यात्रा गर्न पाउनुपर्ने भनि गरिएको मागमा प्रहरीको हस्तक्षेप कार्यक्रम विथोल्ने कार्य प्रति पार्टीको केन्द्रीय समितिको भर्जुअल आकस्मिक रुपमा बसेको वैठकले उक्त घटना प्रति घोर आपत्ति निन्दा गरेको छ । नेकपा वाम सरकारले लकडाउन र निषेधाज्ञाको नाममा कहिले गुठि विधयेक ल्याई नेपालीहरुको धर्म संस्कृतिक माथि कहिले रातो मच्छिन्द्रनाथक जस्तो रथ यात्रा माथि प्रहार गर्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निरिह छ विज्ञप्तिमा भनिएको छ ।
यस्ता सरकारको क्रियाकलापले नेपालीहरुको धर्म संस्कृतिक माथि प्रहार भएको ठहर गर्दछ । साथै परम्परा देखि नेपाली जातजातिले मनाउदै आएका धर्म संस्कृतिकहरु तथा रातो मच्छिन्द्रनाथको रथ यात्रा संचालन गर्न पाउनु पर्छ आज ललितपुरबासीले परम्पराकाल देखि मनाउदै आएको रातो मच्छिन्द्रनाथको रथ यात्रा प्रतिको घटना तथा अन्य जातजातिको धर्म धर्म संस्कृतिक संचालन गर्न पाउनु पर्ने मागप्रति ऐक्यवद्धता जनाउदै घाइते जनता तथा सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ लाभको कामना गर्नुका साथै निजहरुको निस्शुल्क उपचार गर्न सरकारसँग माग गर्दछ एवंम गिरप्तार गरिएकाहरुलाई बिनाशर्त रिहाई गर्न माग गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार