सामुहिक बलात्कारकाे आरोपमा शिक्षकसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २३:३४:५८
२२ भदौ, बैतडी । बैतडीमा एक किशोरीमाथि सामुहिक बलात्कारकाे आरोपमा शिक्षकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बलात्कृत किशोरीले बिवाह गरेको ६ महिनामै गर्भवती भएर छोरी जन्माएपछि शिक्षकसहित तीन जना युवाले १७ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको रहस्य खुलेको प्रहरीले जनाएकाे हाे ।
सिगास गाउँपालिका ८ को जनचेतना आधारभूत विद्यालयका शिक्षक खड्गा बोहरा, केशब बोहरा र स्थानीय रामबहादुर बोहराले किशोरीमाथि बलात्कार गरेका हुन् । बलात्कार गरेपछि उनीहरुले किशोरीलाई बिहे गरेर गाउँ छाड्न दबाब दिएका थिए ।
किशोरीले बिहे गरेपश्चात ६ महिनामै बच्चा जन्माएपछि घरपरिवारले सोधखोज गरेका थिए । किशोरीलाई वास्तविकता खोल्न दबाब दिएपछि आफू तीन जनाबाट पटक पटक बलात्कृत भएको बताएकी थिइन् । शिक्षक बोहरा भने अहिले गाउँपालिकामा कार्यरत रहेको स्थानीयको भनाई छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार