टेबलटेनिस संघले खेलाडीको बीमा गर्ने
नेपालबहस संवाददाता
भदौ २३, २०७७ बुधबार ३:२१:१६
२३ भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गर्ने भएको छ । संघले पुरुष र महिलातर्फका शीर्ष १६ वरियताका खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।
संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार संघले खेलाडीहरुका साथसाथै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी, प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरको पनि कोरोना बीमा गर्ने तयारी गरेको छ ।
सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिने बज्राचार्यले जानकारी दिनुभयो । ललितपुरको हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत संघले कोरोना बीमा गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार