नेकपाले झुटको राजनीति गरिरहेको छ : नेता केसी
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १५:३५:५
२४ भदौ, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सत्तारुढ नेकपाले सत्य लुकाएर, जनताको आवाज थुनेर झुटको राजनीति गरिरहेको आरोप लगाएका छन् । बीपीको १०७ औँ जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना दिदै केसीले सत्तारुढ नेकपा जनताकाे सहयोगी नभई घात र धोकाको राजनीति गरिरहेको आरोप लगाएका हुन् ।
‘बीपीले भनेका छन्, जहाँ सत्यको मुख थुनिन्छ, त्यहाँ मिथ्याको थुतुनो खुल्छ’ आफ्नो ट्वीटमा केसीले भने । साथै वर्तमान राजनीतिक दलका नेता तथा पार्टीहरु सत्य लुकाएर आफ्नो स्वार्थका लागि राजनीति गर्नाले जनताले राहत र सुख पाउन नसकेको पनि केसीको भनाई छ । बीपीको जन्मजयन्तीको दिनमा सबैले जनताको आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाली कांग्रेसका शीर्षस्थ नेता, प्रजातन्त्र र समाजवादका प्रणेता, पूर्वप्रधानमन्त्री जननेता बीपी कोइरालाको जन्मदिवसको अवसरमा केसीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार