निरंकुश बन्दै नेकपा, नेताहरुविरुद्ध सामाजिक सञ्जालमा लेख्न प्रतिबन्ध !
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १९:६:१९
२५ भदौ, काठमाडौं । कार्यकर्ता कै कारण नेताहरुको बदनाम भएको भन्दै सत्तारुढ नेकपाले सामाजिक सञ्जालमा लेख्न कार्यकर्तालाई प्रतिबन्ध लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेताहरुविरुद्ध सामाजिक सञ्जालमा लेख्न नपाइने नियम लाद्न लागेका हुन् ।
भोलि शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा अब नेताहरुविरुद्ध कार्यकर्तालाई मनलाग्दी लेख्न नपाईने प्रस्ताव पेश गर्न लागिएको छ । स्थायी कमिटी बैठकमा तय गरेका एजेन्डा अन्तर्गत सामाजिक सञ्जाललाई कडाई गर्ने प्रस्ताव पनि छ ।
जसलाई भोलिको स्थायी कमिटी बैठकले अनुमोदन गर्ने सम्भावना छ । नेकपा अब आलोचनाबाट बच्न आफ्नै कार्यकर्तामाथि निंरकुशता लाद्न लागिपरेको देखिएको छ भने फेसबुक, ट्वीटरमा लेख्न कार्यकर्तामाथि प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार