कांग्रेसका जनप्रतिनिधिलाई सरकारले सहयोग गर्दैन : मेयर पराजुली
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १८:०:३३
३० भदौ, मोरङ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सीमामा थप कडाई गरिदिन सरकारसँग माग गरेका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै मेयर पराजुलीले कोरोनाका कारण विराटनगरमा १८ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा धेरै संक्रमित भएकाले भारतसँगको सीमानाका कडाई गरिदिन माग गरेका हुन् ।
कांग्रेसबाट विजयी भएका मेयर पराजुलीले संघीय सरकारबाट पाउनुपर्ने सहयोग नपाएको समेत गुनासो गरेका छन् । सरकारले आफूनिकट पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई मात्रै सहयोग गर्ने गरेको भन्दै मेयर पराजुलीले सरकारकै लापरबाहीले गर्दा सीमानाकाबाट कोरोना संक्रमित भित्रिरहेका पनि बताए ।
समुदायस्तरमा फैलिसकेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नु चुनौतिपूर्ण रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार