दिपा तामाङको ‘नेपाल प्यारो छ’ सार्बजनिक
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १९:४०:१७
२ असोज, काठमाडौं । सुमधुर स्वरकी धनि गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक भएको छ। आमशी उर्वान राईको शब्द तथा संगित रहेको यो गीतको सङ्गीत संयोजन साहस साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ।
ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।
यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार