धनुषामा संक्रमित दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार ०:३७:५९
२ असोज, जनकपुर । धनुषामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । सबैला नगरपालिका ३ का ६८ वर्षका पुरुष र बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिक २ बस्दै आएका ७० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।
दुबैको मृत्यु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भएको हो । भदौ २२ गते अस्पतालमा भर्ना भएका ७० बर्षीय वृद्धको गएराती उनको मृत्यु भएको हो ।
यस्तै, सबैलाका पुरुषको शुक्रबार दिउँसो २ बजे सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यससँगै धनुषामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
भारतमा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका ५ जनालाई मृत्युदण्डको सजाय
माघ ११, २०८१ शुक्रबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार