सार्वजनिक गाडीमा सिटभरी यात्रु राख्न पाउनुपर्ने व्यवसायीको माग
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १९:२३:१४
४ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक गाडीमा पनि सिटभरी यात्रु राख्न पाउनुपर्ने माग गरेका छन् । विमानमा सिटभरी यात्रु राख्न पाउने तर सार्वजनिक गाडीमा यात्रु राख्न नदिएको भन्दै व्यवसायीले गुनासो गरेका हुन् ।
सरकारले भोलिदेखि शुरु हुने आन्तरिक उडानमा सिटभरी यात्रु राख्न छुट दिएको छ । तर सार्वजनिक गाडीमा आधा यात्रु राख्न र भाडा दोब्बर लिन भनेको छ । यसरी आफूलाई घाटा भएको भन्दै यातायात व्यवसायीले सिटभरी यात्रु राख्न पाउनुपर्ने माग गरेका हुन् ।
आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमता यात्रु चढाउनुबीच कुनै अन्तर नभएको बताउँदै पुरै बसलाई यात्रु बोक्न दिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
उनले पुरै सिट क्षमता यात्रु बोक्न दिए ५० प्रतिशत बढी भाडा लिनु नपर्ने पनि बताए । तर सरकारले गाडीमा पूरा सिटभरी यात्रु राख्न दिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार