गायिका देवीको ”मेरी आमा”मा रञ्जिताको अभिनय
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार २२:२६:३
६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । गायिका देवी घर्ति र मदन ढकालको आवाजमा रहेको ”मेरी आमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
आमा र छोरी विचको प्रेम प्रसंङगलाई गीतमा समेटिएको छ । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ । गरिवी पनको कारणले आफनो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाईएको छ ।
विरेन्द्र भटटको छायाँकन , विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ । ”मेरी आमा” गीतको भिडियोमा रञ्जिता गुरुङ , रमा थपलिया , खेम बत्याल , रविना भण्डारी , केदारनाथ कपरी , रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का , ब्लोसम ढकाल , सायरा धितालको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार