उपत्यकामा जोर बिजोर चेकिङले बिहानैदेखि जाम !
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १६:०:३१
१३ असोज, काठमाडौं । ट्राफिक प्रहरीले बिहानैको समयमा जोर बिजोर जाँच गर्न थाल्दा काठमाडौं उपत्यकामा ट्राफिक जाम बढेको छ । सडकमा गाडीको संख्या बढ्न थालेपछि प्रहरीले बिहानैदेखि जाँच शुरु गरेको हो ।
तर गाडी नम्बर हेर्दा पनि आधा बाटो ब्लक गर्दा थापाथली, बानेश्वर, कोटेश्वर लगायतका ठाउँमा ट्राफिक जाम बढेको हो ।बिहान साढे ९ बजे थापाथलीमा ट्राफिक प्रहरीको जाँचले कुपन्डोलमा रहेको हिमालयन होटलसम्मै जाम बढेको थियो ।
यसैगरी प्रहरीले त्रिपुरेश्वर, न्युरोड गेटलगायत क्षेत्रमा पनि जाँच गरिरहेको छ। जसले गर्दा कार्यालय निस्कने समयमा काठमाडौंका सडकमा पहिले झै जाम देख्न सकिन्छ। प्रहरीको चेकिङले कार्यालय हिडेका यात्रु भने घण्टौ जाममा बस्न बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार