दैनिक ७ जना बलात्कृत ! गृहमन्त्री भन्छन्- ‘सरकारले रोक्छ’
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १८:२७:४
१४ असोज, काठमाडौं । नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको पाइएकाे छ । नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाको अध्ययन अनुसन्धानका क्रममा दैनिक ६ देखि ७ जनासम्म बालिका, किशोरी, युवती, महिला र बृद्धासमेत बलात्कृत हुने गरेको पाइएको हो ।
बढ्दो बलात्कारका घटनालाई सरकारले न्युनिकरण गर्ने प्रयास भइरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । औसतमा प्रत्येक दिन ७ जना जना बलात्कृत हुने गरेको भन्दै उनले यस्ता घटना रोक्न सरकार हदैसम्म लागिपरेको उनले बताएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले भने बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न भइरहेको जानकारी दिएका हुन् ।
बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदले माग गरिरहेका बेला उनले कानुनमा कमजोरीहरु भएपनि त्यसलाई थप सच्याएर अगाडी बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार