शाहरुख खान र रणवीर कपुरले पनि ड्रग्स लिने गरेको खुलासा !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २०:२१:३४
१६ असोज, एजेन्सी । बलिउडका सफल र चर्चित नायक शाहरुख खान र रणवीर कपूरले पनि ड्रग्स लिने गरेको खुलासा भएको छ । यस्तै अर्जुन रामपाल र डिनो मोरिया पनि ड्रग्स एडिक्टर भएको भारतीय सञ्चारमाध्यममले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका पाइएको छ । यसले बलिउडका खानहरु पनि ड्रग्स प्रयोगकर्ता रहेको पुष्टि भएको छ ।
शाहरुखसँगै रणवीर कपुरको समेत नाम जोडिएपछि बलिउडमा यसले हंगामा पिट्ने देखिएको छ । यसअघि दिपिका पादुकोण, रिया, सारा लगायत नायिका ड्रग्ससँग जोडिदा हप्तौ प्रहरीकोमा गएर बयान दिनुपरेको थियो ।
बलिउडमा नातावादले गर्दा सुशान्तसिंह राजपुत आत्महत्या प्रकरण थप बल्झिदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार