प्रियमको अर्धशतकमा हैदरावादले चेन्नेईलाई दियो १६५ रनको लक्ष्य
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ४:९:१३
१६ असोज, एजेन्सी । १९ बर्षीय युवक प्रियम गगले विष्फोटक व्याटिङ गर्दै अर्धशतक बनाएपछि आईपीएलमा हैदरावादले चेन्नेईलाई १६५ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
उसका लागि १९ बर्षीय अलराउण्डर प्रियमले नटआउट ५१ रन बनाए । २२ बलमै अर्धशतक पूरा गरेका उनले ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन बनाएका हुन् । यस्तै अभिषेक शर्माले ३१, मनिष पाण्डेयले २९ र डेभिड वार्नरले २८ रन बनाए । चेन्नेईका दीपक चाहरले २ विकेट लिए ।
१६५ रनको लक्ष्य पछ्याउँदै चेन्नेईले जवाफी व्याटिङ थालेको छ । खराब शुरुवात गरेको उसले शुरुको ३० ओभर नकटाउँदै ओपनर व्याट्सम्यामन शेन वाट्सन र अम्बाती रायडुलाई सस्तैमा गुमाएको छ । जारी आईपीलमा पुछारमा रहेका दुबै टोलीमध्ये चेन्नेई सबैभन्दा पुछारमा रहेको टिम हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार