विदामा घर आएका असईको मोटरसाइकलले ज्यान लियो
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १९:६:५९
१८ असोज, विराटनगर । विदामा घर आएका प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । विदामा घर आएका सशस्त्र प्रहरीका असईको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–१ मा सडकमा पैदल हिँडिरहेका ४२ वर्षीय कमलप्रसाद तावाहाङको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजमार्ग किनारमा पैदल हिँडिरहेका तावाहाङ आफ्नै सुरमा हिडिरहेका थिए । पछाडीबाट तिब्र गतिमा आएको मोटरसाइकलले उनलाई ठक्कर दिएपछि अवस्था गम्भिर बनेको थियो ।
लगत्तै उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएपनि शनिबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत असई हुन् । ठक्कर दिने मोटरसाइकलका चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार