चिनियाँ दुतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका नेताहरु पक्राउ
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २३:३२:५१
१८ असोज, काठमाडौं । चिनियाँ दुतावास अगाडि विरोध प्रदर्शन गर्ने नेविसंघका नेताहरु पक्राउ परेका छन् । चिनियाँ दुतावास अगाडि प्रदर्शन गर्ने नेताहरु सिजर भट्ट, अरुण जनाला, वासुदेव न्यौपाने लगायत तीन दर्जन नेताहरुका पक्राउ परेका हुन् ।
उनीहरुलाई कमलपोखरीको मालीगाउँ प्रहरी चौकीमा राखिएको छ । हुम्लाको लिमी उपत्यकामा चीनले अतिक्रमण गरेर नेपाली भूमिमा भवन बनाएको विरोधमा नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
‘यसलाई अभियान नै बनाएर नेविसंघले विरोध गरिरहेको छ’ नेविसंघका महामन्त्री युवराज पाण्डेले नेपालबहससँग भने, ‘चीनको अतिक्रमणविरुद्ध निरन्तर खबरदारी गर्छौ । नेपाली भूमिमाथिको हस्तक्षेपविरुद्ध बोल्छौ । विरोध गरिहन्छौ ।’
विरोध प्रदर्शनका क्रममा पक्राउ परेका अरुण जनालले विरोधका कार्यक्रम निरन्तर अगाडि बढाउने बताए । एक दुई दिनमा थप सशक्त विरोध कार्यक्रम अगाडि बढाउने उनको भनाई छ । जनालाका अनुसार पक्राउ परेका सबैलाई केहीबेरपछि प्रहरीले रिहा गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार