प्रदेश ५ को नाम लूम्बिनी र राजधानी दाङ बनाउन प्रदेशसभा बैठक शुरु
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १९:२७:९
१९ असोज, काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ। प्रदेश ५ को राजधानी दाङ र नाम लूम्बिनी राख्न प्रदेशसभा बैठक शुरु भएको हो ।
यसघि गएकै बैठकमै सरकारले प्रदेशको नाम र राजधानी प्रस्ताव गरिसकेको छ । यस प्रस्तावमाथि छलफल गर्न र निर्णय गर्न आजको प्रदेशसभा बैठक शुरु भएको हो ।
प्रदेश ५ सरकारको पक्षमा मतदान गर्न नेकपाको संसदीय दलको बैठकले ह्वीप जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार