प्रदेश ५ को नाम लूम्बिनी र राजधानी दाङ बनाउन प्रदेशसभा बैठक शुरु
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १९:२७:९
१९ असोज, काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ। प्रदेश ५ को राजधानी दाङ र नाम लूम्बिनी राख्न प्रदेशसभा बैठक शुरु भएको हो ।
यसघि गएकै बैठकमै सरकारले प्रदेशको नाम र राजधानी प्रस्ताव गरिसकेको छ । यस प्रस्तावमाथि छलफल गर्न र निर्णय गर्न आजको प्रदेशसभा बैठक शुरु भएको हो ।
प्रदेश ५ सरकारको पक्षमा मतदान गर्न नेकपाको संसदीय दलको बैठकले ह्वीप जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार