वर्षा प्रकाशकी मन्जरी, परान छन्जरी !
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १५:३०:४७
२७ असोज, काठमाडौं । नवराज पन्त, देवि घर्ति र नयाँ पुस्ता प्रकाश पराजुलीले ‘पिर नगर मन्जरी, परान छन्छरी’ लाेक दाेहाेरी गित लिएर आएका छन् । सरल र मौलिक शब्दमा रहेको टिपीकल लोक दाेहाेरी गीतमा नवराज पन्तको शब्द रहेको छ । गीतमा देवेन्द्र बब्लुको निर्देशन गरेका छन्, भने मौसम हिमालीको कोरियोग्राफी छ।
सबैका लोकप्रिय गायक प्रकाश सपुत र नायिका वर्षा सिवाकोटिले पहिलो पटक गितमा महानायक राजेश हमालसँग स्क्रिन सेयर गरेका छन् । म्यूजिक भिडियोमा खासै अभिनय नगर्ने हमालले लामो समयपछि नायिका सिवाकोटी र गायकसपुतसँगै छमछमी कम्मर मर्काएका हुन्।
पिर नगर मन्जरी गीत जति सुने पनि सुनी राखौं लाग्ने निकै उत्कृष्ट शब्दलयमा तयार पारिएको छ । गितका शब्दले आफ्नो मायालुलाई आफ्नो ज्यान रहेसम्म कुनै दुख बष्ट हुन नदिने र सदैव आफ्नो मायालु आफैसँग रहने कुराहरु व्यक्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार