आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ?
आर्थिक संवाददाता
कात्तिक १३, २०७७ बिहिबार २२:५४:२९
१३ कार्तिक, काठमाडाैं । हिजो बजारमा देखिएको आकर्षक वृद्धिलाई आजको बजारले साथ दिन सकेन । नेप्से परिसूचक १ दशमलव ७८ अंकले घट्दै १६४५ दशमलव ६७ को विन्दुमा बन्द भएको छ । वाणिज्य बैंक उपसुचकमा करेक्सन आउँदा समस्त बजारलाई नै प्रेसर पुगेको हो ।
आज १९२ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ०३ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ११ प्रतिशतले घटेको छ । बजार १६६१ दशमलव ६४ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६६३ दशमलव ४१ रहेको छ। बजारले १६४० दशमलव ४८ को न्यून विन्दु समातेको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
आजको बजार १६६३ को विन्दु सम्म पुगेर फर्किएको छ । वर्ष २०२० को मार्च महिनामा बजार ईण्ट्राडे मा १६६७ को विन्दुबाट फर्केको थियो भने आज पनि त्यही विन्दुको वरिपरिबाट बजार फर्केको छ । यसको अर्थ प्राविधिक भाषामा आजको यो क्षेत्र एउटा प्राविधिक प्रतिरोधको रुपमा अघि सरेको छ । बजारको बुलिस सेन्टिमेन्टमा यस्ता प्रकारका प्रतिरोधमा बजारले सामान्य संघर्ष गर्ने गरेको पाईन्छ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार