आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल यथावत
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १४:४८:२८
२१ कार्तिक, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ को एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा नेपाल यथावत रहदै १६ औं स्थानमा रहेको हो ।
अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमै रहेको थियो । नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगिता खेलेपछि कुनै पनि अन्तराष्ट्रिय खेल खेकेको छैन । गत वर्ष नेपालमा भएको ऐतिहासिक एकदिवसीय सिरिज खेलेपछि नेपालले कुनै पनि एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छैन ।
नयाँ वरीयता अनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटीङ अंक पाएको छ । एकदिवसीय वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा अष्ट्रेलिया र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । टी-ट्वान्टी वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार