प्रधानमन्त्री निवासमा रहेको हेलिप्याड संचालनमा
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १८:३९:३७
२७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा रहेको हेलिप्याड संचालनमा आएको छ । प्रधानमन्त्रीको यात्राका क्रममा सडकमा हुने ट्राफिक जाम कम गर्न र समय बचतका लागि बालुवाटारमै हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
थापाले सामाजिक संजालबाट जानकारी दिँदै भनेका छन् :– बालुवाटारमा हेलिप्याड निर्माण भएपछि सर्वसाधारणले सास्ती खेप्नुनपर्ने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको बताएका छन् । भर्खरै निर्माण सम्पन्न भएको हेलिप्याड सञ्चालनमा समेत आएको छ । बुधबार संखुवासभा जाने क्रममै प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै सेनाको हेलिकप्टरमा गएका थिए । संखुवासभाबाट फर्कँदा पनि उक्त हेलिकप्टर बालुवाटारमै अवतरण भएकाे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार