एक हजार डलरमा गरे ८ वर्षका बालकले ६१ वर्षकी महिलासँग विवाह
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार ०:३६:३१
१० मंसिर, काठमाडौं । कहिलेकाही विश्वमा धेरै अनौठा घटनाहरु भइरहेका हुन्छन् । जून अनौठा र पत्याउनै गाह्रो हुने जस्तो लाग्छ । तेसो विश्वमा धेरै जाति र समुदायका मानिसहरु बस्छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् ।
तपाईलाई अचम्म लाग्ला ! दक्षिण अफ्रिकामा एक अनौठो विवाह भएको छ । ८ वर्षका एक बालकले ६१ वर्षकी महिलासँग विवाह गरेका छन् ।६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलासँग विवाह गरेकी हुन् । यो विवाह परम्परागत तरिकाले सम्पन्न गरिएको छ । शाबानगु र मैसिलेला हेर्दा हजुरआमा र नाति जस्तै देखिन्छन् ।
अफ्रिकाको श्वानमा सम्पन्न यस विवाहमा एक हजार डलर खर्च भएको बताइएको छ । खासमा मैसिलेलाको हजुरबुवाको अन्तिम इच्छा पुरा गर्नको लागि मृत्यु अघि यसो गरिएको हो ।
मृत्यु भन्दा पहिला नातिको दुलही हेर्ने इच्छा पुरा गर्न एक सय जना पाहुनाको अगाडी विवाह गरिएको बताइएको छ । नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा नराम्रो हुने भनेकाले सो विवाह गरिएको उनकी आमाले बताएकी छिन् । त्यसैले सो विवाह परम्परामा मात्र भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार